भोजपुर, असोज २६ गते । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा सोमबार भएको जनप्रतिनिधि भर्सेस कर्मचारीबिचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिमले शानदार जित हासील गरेको छ ।
भोजपुर । भोजपुर–मानेभञ्ज्याञ–बैकुण्ठे –बांसिखोरा बालांखा–रानिटार सडक अन्तरगत ३ किलोमिटर सडक निर्माण आयोजनाको स्थलगत अनुगमनका क्रममा गुणस्तर कायम गर्न आग्रह गर्दा पूर्वाधार विकास कार्यालय भोजपुरका सव–इन्जिनियर आनन्दकुमार
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१४ बोयामा स्वर्गीय देवधरा खतिवडाको स्मृतिमा बिहीबार शैक्षिक तथा सामाजिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा, संस्कृति र समाज रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, विद्यालय र संघ–संस्थालाई सम्मान तथा शैक्षिक एवं खेलकुद सामग्री वितरण गरिएको छ । कार्यक्रममा बिहीबारे आधारभूत विद्यालयका प्रधानाध्यापक गणेशबहादुर श्रेष्ठलाई नगद र प्रमाणपत्रसहित ‘आनन्दमनोहर–देवधरा खतिवडा स्मृति शैक्षिक सम्मान’ बाट सम्मानित गरिएको छ ।
साथै, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल भाषा मंका खल, नेपाल मगर संघ, किरात राई यायोख्खा र शिवालय मन्दिर नाङ्खिलालाई पनि नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
यसका अतिरिक्त, समाज रूपान्तरणमा विशेष ...
भोजपुर । पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आफूले अध्ययन गरेको विद्यालयहरूमा आफ्नो आमाबुबाको नाममा स्थापित वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष अन्तरगत ...
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका–७, सिक्रेटारमा रहेको सगरमाथा माध्यमीक विद्यालयले विद्यालयको आर्थिक, शैक्षिक, भौतीक तथा बृहत्तर विकासका लागि शैक्षिक ...
भोजपुर, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्य समिति भोजपुरको सभापतिमा ख्याम बहादुर भुजेल निर्वाचित हुनुभएको छ । प्रथम जिल्ला अधिवेशनबाट प्रतिद्धन्द्धि ईश्वर कुमार कार्कीलाई हराउँदै ख्याम बहादुर भुजेल सभापतिमा भारी मतले निर्वाचित हुनुभएको हो । निर्वाचनमा ख्याम बहादुर भुजेलले ७३ मत र ईश्वर कुमार कार्कीले २८ मत प्राप्त गर्नुभएको थियो ।
उप–सभापति समिता आर्चाय,सचिव देवराज पाण्डे क्षेत्री, सह–सचिव अनिल बस्नेत,कोषाध्यक्ष चन्द्र कुमार श्रेष्ठ निर्वाचित हुनभयो ।
त्यस्तै सदस्यहरूमा सितादेवी ढुगंना र मनोज अधिकारी र निर्वाचन क्षेत्र ‘क’ उप–संयोजक राजन प्रसाद ढकाल निर्वाचन क्षेत्र ‘ख’ उप–संयोजक उपेन्द्र कटुवाल निर्वाचित भएको नव निर्वाचित अध्यक्ष ख्याम बहादुर भुजेलले जानकारी दिनुभयो । नव ...
भोजपुर, असोज २६ गते । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा सोमबार भएको जनप्रतिनिधि भर्सेस कर्मचारीबिचको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिको टिमले शानदार जित हासील गरेको छ । जनप्रतिनिधिको टिमले कर्मचारीको टिमलाई ४–१ गोल अन्तरले पछि पार्दै जनप्रतिनिधिको टोली विजयी भएको हो । प्रतियोगिताको पहिलो हाफमा जनप्रतिनिधि र कर्मचारीको टिमले एक/एक गोल गरेको थियो । त्यसपछि दोस्रो हाफमा जनप्रतिनिधिको टिमले ३ गोल थपेको थियो । प्रतियोगिताको निर्धारीत समयमा जनप्रतिनिधिको तर्फबाट विष्णु भुजेलले ह्याट्रिक (३ गोल) र वडाध्यक्ष अशोक राईले एक गोल गर्नुभयो भने निजामती कर्मचारीको तर्फबाट राकेश राईले एक गोल गरेको कर्मचारी मिलन केन्द्र भोजपुरका सचिव प्रकाश खड्काले जानकारी दिनुभयो । प्रतियोगिताको म्यान अफ ...
भोजपुर । भोजपुर–मानेभञ्ज्याञ–बैकुण्ठे –बांसिखोरा बालांखा–रानिटार सडक अन्तरगत ३ किलोमिटर सडक निर्माण आयोजनाको स्थलगत अनुगमनका क्रममा गुणस्तर कायम गर्न आग्रह गर्दा पूर्वाधार ...
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१४ बोयामा स्वर्गीय देवधरा खतिवडाको स्मृतिमा बिहीबार शैक्षिक तथा सामाजिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा, ...
भोजपुर । भोजपुरको चर्चित पर्यटकीय क्षेत्र मुन्दुम पदमार्गलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको आठौँ मुन्दुम ट्रेल रेसको उपाधि पाँचथरका प्रताप थाम्सुवाङ ...
भोजपुर । भोजपुर नगरक्षेत्रका विपन्न नागरीकहरुलाई खानेपानीको धारा जडान, खानेपानी र विद्युतको महशुल निःशुल्क गर्ने प्रतिवद्धता सहित प्रमुख कैलाश कुमार आले नेतृत्वको गठबन्धन टिमले घोषणा पत्र सार्वजनीक गरेको छ । घोषणा पत्रमा नगरपालिकाको समृद्धि, विकास र परिवर्तनका लागी शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार लगायत क्षेत्रमा नयाँ तथा थप प्रभावकारी योजना सहित काम गर्ने उल्लेख गरीएको छ । घोषणा पत्रको पुर्ण अशं तल उल्लेख गरीएको छ । ...
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१४ बोयामा स्वर्गीय देवधरा खतिवडाको स्मृतिमा बिहीबार शैक्षिक तथा सामाजिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा, संस्कृति र समाज रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, विद्यालय र संघ–संस्थालाई सम्मान तथा शैक्षिक एवं खेलकुद सामग्री वितरण गरिएको छ । कार्यक्रममा बिहीबारे आधारभूत विद्यालयका ...
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका–७, सिक्रेटारमा रहेको सगरमाथा माध्यमीक विद्यालयले विद्यालयको आर्थिक, शैक्षिक, भौतीक तथा बृहत्तर विकासका लागि शैक्षिक ...
भोजपुर । भोजपुर जिल्लाको प्रसिद्ध धार्मिक स्थल सिद्धकाली मन्दिरमा बुधवारबाट फ्री वाई फाई जडान गरिएको छ । भोजपुर नगरपालिका–११आम्तेकका वडाध्यक्ष तथा नेपाली काँग्रेसका पालिका सभापति अशोक राईले मन्दिरमा वर्ड लिङ्कको फ्री वाई फाइ जडान गर्नुभएको हो ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई इन्टरनेटको सहज उपलब्धता सँगै ...
भोजपुर । भोजपुरको उत्तरी षडानन्द नगरपालिका–४ दुबे स्थित चाम्लादाङबाट दिङ्ला आउँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर लकडी लिएर आउने क्रममा अनियन्त्रित भएर सडकबाट ३० मिटर तल झरेको थियो । ट्याक्टरमा सवार ६ जनामध्ये २ जनाको घटनास्थलमै ...
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार भएको छ । आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट स्वास्थ्य तथा ...
भोजपुर । पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले आफूले अध्ययन गरेको विद्यालयहरूमा आफ्नो आमाबुबाको नाममा स्थापित वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष अन्तरगत तिन विद्यालयका उत्कृष्ट १० विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । भोजपुर नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालय, भोजपुर नगरपालिका–७ स्थित भोजपुर बहुमुखी क्याम्पस र विद्योदय माध्यमिक ...
भोजपुर, बैशाख २३ गते । भोजपुर सदरमुकाम स्थित कोदार फुटबल रङ्गशालामा सञ्चालित आठौँ संस्करणको भोजपुर मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि सङ्खुवासभा–११ ले जितेको छ । आज भएको फाइनल खेलमा सङ्खुवासभा–११ ले गेरबाबा झापालाई सडेन डेथमा ५–४ गोल गर्दै सखुवासभा–११ विजयी भएको हो । खेलको प्लेयर अफ द म्याच अस्मिता ...