विज्ञापनको लागी
सिलीचुङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिति भोजपुरको नया धारा वितरण
सम्बन्धि अत्यान्त जरुरी सुचना ।
यस समिति द्धारा वितरण गर्दै आइरहेको नया धारा पानीको श्रोतमा सुधार नभएसम्मको लागी बन्द गरीएको भएता पनी उपभोक्ताहरुको बढदो मागलाई ध्यानमा राख्दै मिति २०७५ जेष्ठ ५ गते बसेको समितिको निर्णय अनुसार पुनं नया धारा वितरण कार्य खुल्ला गरीएको हुदा धारा जडान गर्न इच्छुक नया उपभोक्ताहरुलाई यस समितिको कार्यालयमा सम्र्पक गर्नुहुन तथा रितपुर्वक आवेदन दिनुहुन यो सुचना प्रकासित गरीएको छ ।
पुनंच ः तेश्रो साना सहरी खानेपानी आयोजनाको रकम यथासिग्र बैकमा जम्मा गर्नुहुन समेत हार्दिक अनुरोध छ ।
प्रविण कुमार सुवाल (अध्यक्ष)
सिलिचुङ खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिति भोजपुर ।
