अन्तरवार्ता

भोनपामा खानेपानी धारा जडान, खानेपानी र विद्युत महशुल निःशुल्क सहितको गठबन्धनद्वारा घोषणा पत्र सार्वजनीक


भोजपुर । भोजपुर नगरक्षेत्रका विपन्न नागरीकहरुलाई खानेपानीको धारा जडान, खानेपानी  र विद्युतको महशुल निःशुल्क गर्ने प्रतिवद्धता सहित प्रमुख कैलाश कुमार आले नेतृत्वको गठबन्धन टिमले घोषणा पत्र सार्वजनीक गरेको छ ।  घोषणा पत्रमा नगरपालिकाको समृद्धि, विकास र परिवर्तनका लागी शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार लगायत क्षेत्रमा नयाँ तथा थप प्रभावकारी योजना सहित काम गर्ने उल्लेख गरीएको छ ।  घोषणा पत्रको पुर्ण अशं तल उल्लेख गरीएको छ ।​​​​​​​

प्रतिकृया दिनुहोस