भोजपुर खबर

जनसेवामा हाजीरीजवाफ


भोजपुर । जनसेवा आधारभुत विद्यालयमा हाजीरीजवाफ प्रतियोगीता कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको शैक्षिक कार्यतालीका अनुसार प्रत्येक शुक्रबार विभिन्न अतिरीक्त क्रियाकलाप गर्र्ने भएकाले मंसिर १४ गते शुक्रबार विद्यालयले हाजीरीजवाफ प्रतियोगीता गरेको विद्यालयका प्रधानध्यापक थिर ब खत्रिले बताएका छन् । 
प्रतियोगीतामा ८ टिमको सहभागीता रहेको थियो जसमा लविस पराजुली नेतृत्वको टोली प्रथम र विनिता तामाङ नेतृत्वको टोली द्धितिय भएको छ । विजयी भएका टिमलाई शुक्रबारनै पुरुस्कार वितरण गरीएको  शिक्षक गोपाल पराजुलीले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस