राष्ट्रिय

काङग्रेस साङपाङका सभापतीलाई आर्थीक सहयोग

भोजपुर,२० साउन । नेपाली काङग्रेस भोजपुुरले पार्टिका साङपाङ सभापती गायत्री काफ्लेलाई उपचारर्थ आर्थीक सहयोग गरेको छ । काफ्लेलाई भोजपुर नगरपालीकाका मेयर तथा नेपाली कांगेसका सचिव कैलाश कुमार आलेले काठमाडौँ पुगेर नगद ३८ हजार ६ सय ५० रुपैया प्रदान गरेका हुन । 
आर्थीक सहयोग पार्टिका वडा सभापती, ईलाका स्तरीय सभापती, महाधिवेशन पतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमिति सदस्य, भातृ तथा सुभेस्छुक संस्थाका प्रतिनिधिहरु सग आर्थीक संकलन गरी पार्टि सचिव मार्फत प्रदान गरीएको नेपाल विद्यार्थी संघ जिल्ला कमिटि सदस्य मनोज खनालले जानकारी दिए । 
गायत्रीको काठमाडौँ स्थित शिविल अस्पतालमा १ महिना अघि देखि किल्प रोगको उपचार भईरहेको छ । 
गायत्रिको पारीवारीक आर्थीक अवस्था कमजोर भएकाले पार्टिले सहयोग गरेको नेपाली कांग्रेस भोजपुर जिल्ला पार्टि सभापती नन्दमणी राईले बताए । 
 

प्रतिकृया दिनुहोस