भोजपुर खबर

एसविआईले पुरागर्योे सामाजीक उत्तरदाहित्व ; बहिरा विद्यार्थी हर्षीत

भोजपुर, १६ असार । नेपाल एसविआई बैकको २५ औँ बाषर््ीक उत्सव भोजपुरमा रहेको बहिरा आधारभुत विद्यालयमा मनाईएको छ ।  वैकको वार्षिक कार्यक्रम अनुसार सामाजिक उत्तरदाहित्व अन्र्तगत बार्षीक उत्सवको अवशरमा बहिरा आधारभुत विद्यालयलाई १० हजार बराबरकोे सामग्री हस्तान्तरण गरी मनाएको हो । वैकले विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु, खेलकुदका सामग्रीहरु र खाद्य सामग्रीहरु वितरण गरेको नेपाल एसविआई वैकशाखा कार्यालय भोजपुरका प्रबन्धक केशब खड्काले जानकारी दिए । हाल विद्यालयमा अध्ययनरत १५ जना बहिरा विद्यार्थीहरु सामग्रीहरु पाएपछि अझधेरै हर्षित बनेका छन । 

प्रतिकृया दिनुहोस