भोजपुर खबर

सगरमाथाको दिक्षान्त समारोह तथा पुरुस्कार वितरण

भोजपुर, ३१ जेठ ।सगरमाथा अङग्रेजी माध्यमीक विद्यालयले दिक्षान्त समारोह तथा पुरुस्कार वितरण कार्यक्रम गरेको छ । विद्यालयले प्रि स्कुल ग्राजुएसन गरेका ३० जना वालवालीकाहरुलाई दिक्षीत सगै  प्लेग्रुप देखि कक्षा १० सम्म अध्ययनरत १३ जना प्रथमहुने विद्याथीहरुलाई प्रमाणपत्र, मेडल र नगद पुरुस्कार वितरण समेत गरेको विद्यालयका प्रिन्सीपल रमेश कुमार आलेले जानकारी दिए । 
विद्यालयको बार्षीक कार्यक्रम अनुसार विद्यार्थीहरुलाई पढाईमा उत्साहित वनाउन पुरुस्कार वितरण गरीएको हो । विद्यालयले प्रत्येक त्रैमासिक परीक्षामा प्रथम हुने विद्यार्थीहरुलाई यसरीनै प्रमाणपत्र, मेडल र नगद पुरुस्कार वितरण गर्ने प्रिन्सीपल आलेले जानकारी दिए । 


 

प्रतिकृया दिनुहोस